बिराटनगरमा ट्रक दुर्घटना (फोटो फिचर)
Advertise Here Book Now
बिराटनगर रानी बिराटनगर आंखा अस्पताल अगाडी आज बिहान भएको ट्रक दुर्घटना । कलकताबाट सामान लिएर बिराटनगर आएको थियो ट्रक । सामान झार्ने क्रममा दुर्घटना भएको थियो । मानबिय क्षति भने भएन । तस्बिर : सरोज फुयाल,साजीद अलि
Source:ourbiratnagar.ne




