राजेश अहिराज
Advertise Here Book Now
दार्जलिङ , सिक्किम , नागालैण्ड , तिब्बत , भुटान , मनिपालका कुनै नेता भुल बस भन्ला " पहाडे हरु हाम्रा हुन " तेस बेला नेपाली मिडिया ले के लेख्ला । अरु ले भनेको म होएन आफ्नो अध्ययन , इतिहास र बिबेक प्रयोग गरौ संचार कर्मी मित्र हरु । अर्का का कुरा मा आफु आफु बिच घृणा को बातावरण न बनाउ । मुलुक सन्कट मा छ । भोली थप समस्या न आओश ।
-Rajesh Ahiraj
-Rajesh Ahiraj

