दवाडी रोहिनिरमण बशिष्ठ
Advertise Here Book Now
केही अनलाइन मीडियामा पढ्न पाइयो नेपालका मधेसी जनतालाइ भारतीय गृह मंत्रीले भारतीय हुन् भने रे। हुन त यहाँका झारपात मीडियाहरु भ्रामक समाचार दिनमा खप्पीस छन् तर यदि यो समाचार सत्यहो भने यो नेपाली मधेसी माथिको भारतीय अपमान हो। खै कुनै मधेसी नेता बोलको यस्तो सम्बेदनसील कुरामा? यदि मौन स्वीकृति लक्षणम् हो भने जनताहरु सावधान नेताले तिमीलाई बेच्दै छन्। मधेसी बसेको भुभाग नेपाली भुभाग हो भारतीय हैन तर त्यहाँका जनता चाहिँ भारतीय हुन् भन्नु को अर्थ के लाग्छ?

