जिउँदैमा मधेशीको जीवनको मू‍ल्य ५० लाख तोके पछि मदेशी आक्रोषित
Advertise Here Book Now

फेसबुकमा डा सिके राउत लेख्नुहुन्छ :
जिउँदैमा मधेशीको जीवनको मू‍ल्य ५० लाख तोक्ने मधेशी नेतालाई मधेशी जनताको चुनौती: आफ्नो छोरा-छोरी देऊ, ५१ लाख लैजाऊ५० लाख मू्ल्यमा मधेशीलाई आफ्नो छोरा-छोरी मर्न लगाउन सौदा गर्ने नेता महाशय, तपाईं आफ्नो छोरा-छोरीलाई मर्न लगाउनुस्, जनही १-१ रुपैयां जम्मा गरेर भए पनि मधेशी जनताले तपाईंलाई ५१ लाख दिने बचन दिन्छ। अलिकति पनि तपाईंसंग विश्वास गर्ने आधार छ भने जनताको यो चुनौती स्वीकार गर्नुस्, न भए यसको सीधा मतलब आफ्नो छोराछोरीलाई ऐयासी गराउने र निमुखा जनताको छोरा मार्ने तपाईंको पाखण्डी चाल मात्र हो भनेर जनताले बुझ्नुपर्ने हुन्छ। तपाईंको छोरा छोरा हो, अरूको छोरा तपाईंको खिलौना ? मधेश आन्दोलनका ५४ शहिदहरूलाई बेचेर त्यसको पैसाले आफ्नो छोरा-छोरीलाई अमेरिका र रुसमा ऐयाशी गराउँदै हुनुहन्छ, र अब फेरि निमुखा मधेशीहरूको छोरा-छोरीलाई मर्न लगाएर भजाउने दाऊ !

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्