सिरहामा पनि गोली चल्यो, फोरम नेपालका नेता साह घाइते
Advertise Here Book Now

सिरहामा प्रहरीको दमन गरेको छ । प्रहरी आज विहान स्काउटिग र्गने क्रम्मा आन्दोलन कारीले गाडी माथि ताडफोड र्गन थालेपछि प्रहरीले र्दजनौउ आशु ग्यास प्रहार गरेको छ भने दुई राउन्ड गोली प्रहार गरेको छ । गोली प्रहारले फोरमको नेता विष्णु साहलाई पाखुरामा गाली लागेको छ । उहाको उपचार स्थानिय अस्पतालमा उपचार भएको छ । अहिले मिर्चैया तनाव ग्रस्त भएको छ । आज मोर्चाको कार्य र्कताले पत्रकार समेत गरि थप सँर्घषको कार्यक्रम्म गर्नै छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्