लक्ष्मण थारुले भने- टीकापुरमा छु, सक्छौं भने हामीलाई मार
Advertise Here Book Now

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हतियार उठाउने चेतावनी दिएका छन्। उनले सोझासाझा सर्वसाधारण र थारुको घरमा आगजनी गरेकोमा आपत्ति जनाउँदै सक्छ भने आफूलाई मार्न चेतावनी दिए। ‘टीकापुरमा छु। सक्छौं भने हामीलाई मार। किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्।
उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको प्रतिरोध भएको उल्लेख गरेका छन्। उनको फेसबुक स्टाटस हेरौं।
Laxman Tharu

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्