आज बीरगंज मा २० राउनड गोली चल्यो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम भदौ १४ /मदेशी मोर्चाले आब्हान गरेको बन्दका क्रममा पर्साको वीरगञ्जमा प्रहरी
र आन्दोलनकारी बीच झडप भएको छ । वीरगञ्जको नगवाचोक क्षेत्रमा झडप भएपछि
स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड गोली प्रहार गरेको छ ।
झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताहरुले सडक अबरुद्ध पारेर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडपजारी रहेको बताइए पनि थप विवरण भने आइसकेको छैन ।