धमलामाथि हमला भएपछि
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन ३१/वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले सीमांकनको विरोधमा आह्वान गरेको बन्दमा बन्दकर्ताहरुले पत्रकार ऋषि धमलामाथि आक्रमण गरेका छन्।

नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। बन्दकर्ताहरुले उनी चढेको बा५च ४७७८ कार तोडफोड गरेका हुन्।
धमला बन्दकर्ताहरुको आक्रमणमा परेपछि सामाजिक सञ्जालहरुमा उनका बारेमा रमाइला जोकहरु पोष्ट भइरहेका छन्।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्