मोटरसाइकल दुर्घटना चालकको मृतु एक घाइते
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन ३१/बेलबारी नगरपालिका ५ स्थित महेन्द्र राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १६ प ३६४२ नंबरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा चालक बिराटनगर उपमहानगरपालिका१ बस्ने २४ बर्षीय बिकाश गुरुङको मृत्यु भएको छ।प्रहरीकाअनुसार पैदलयात्री ३५ वर्षीया लिला राईलाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको थियो।
घाइते पैदलयात्रीको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

