संयुक्त मधेसी मोर्चाले अह्वान गरेको निरन्तर १४ औ दिनको बन्दका कारण यातायात ठप्प
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण यादव राजविराज , ११ भदौ । संयुक्त मधेसी
मोर्चाले अह्वान गरेको निरन्तर १४ औ दिनको बन्दका कारण यातायात ठप्प
हुनुको साथै यहाँको बजार पसल समेत बन्द रहेको छ । सदरमुकाम राजविराजमा
दैनिक उपभोगय समग्री खरीद बिक्रि गर्ने उपभोक्ता पनि बन्दका कारण आउन
छाडेको देखिएको छ । त्यस्तै यहाँको बजार पसल दैनिक रुपमा बन्द रहेका कारण
खाद्यन्नको समेत अभाव भएको छ । लगातारको बन्दले जिल्लाको शिक्षाण संस्था
बन्द हुदा हजारो बालबालिका पढाईबाट बञ्चित भएको बिद्यार्थीहरुले गुनासोले गुनासो गरेका छन्
। भने जिल्लाको सबै स्कुल कोलेज बिगत १४ दिन देखि पुर्ण रुपमा बन्द रहेको बताइएको छ । यहाँको बजार पसल निरन्तर बन्दका हुदा मजदुरहरु भोक भोकै बस्न बाध्य रहेको मजदुरहरु बताउँछन । बन्दका कारण यहाँ दैनिक कामकाज रुपमा कामकाज नहुदा पैसा सकिएपछि ऋण लिएर आफनो परिवार पालनुपर्ने बाध्य रहेको स्थानिय मजदुर पुरान साहले बताउनुभयो । उहाँका अनुसार बिगत १४ दिन देखि बन्दका कारण बजार पसल बन्द भएपछि कामकाज रोकिएको हुनाले पैसा पनि सिदिएको भन्नुभयो । अब काम नभएपछि छिमेकीबाट साप्टी ऋण लिएर घरपरिवार चलाउनुपरि रहेको गुनासो समेत गनुभयो । यस्तै मोर्चाको बन्ले जिल्लामा बन्दको निकै प्रभाव परेको छ भने बजार, पसल, उद्योग व्यापार, शैक्षिक संघसंस्था लगायत सबै ठप्प रहेको बताइएको छ । प्रदर्शनकारीहरु आज पनि जिल्लाको बिभिन्न ठाउँ उाउँमा प्रदर्शन गरि पुर्व–पश्चिम राजमार्गको भारदह , कल्यानपुर श्रपनी लगायतको ठाउँमा ढुगा र्तेसाएर सडक अवरुद्ध गरेका छन् । संघीय समाजवादी फोरम नेपाल , सदभावना पार्टी , तराई मधेश लोकतान्त्रि पार्टी लगायतका मधेसबादीदलले समग्र मधेस एक प्रदेश र सीमाकणको बिरोध गदै सप्तरी सहित तरार्इृको जिल्लाहरुमा बिगत १४ दिन देखि बन्द जारी राखेका छन् । यसै बिच मधेसी मोर्चा सप्तरीका जिल्ला अध्यक्षा दिनेश कुमार यादवका अनुसार भोलि शनिवार हिदुहरुको भई÷बहिनीको पर्व रक्क्षा बन्धनको दिन पनि यहाँको बजार पसल र यातायातको साधन लगायत सम्पुर्ण बन्द रहने जानकारी दिनुभयो ।नुको साथै यहाँको बजार पसल समेत बन्द रहेको छ । सदरमुकाम राजविराजमा दैनिक उपभोगय समग्री खरीद बिक्रि गर्ने उपभोक्ता पनि बन्दका कारण आउन छाडेको देखिएको छ । त्यस्तै यहाँको बजार पसल दैनिक रुपमा बन्द रहेका कारण खाद्यन्नको समेत अभाव भएको छ । लगातारको बन्दले जिल्लाको शिक्षाण संस्था बन्द हुदा हजारो बालबालिका पढाईबाट बञ्चित भएको बिद्यार्थीहरुले गुनासोले गुनासो गरेका छन्
। भने जिल्लाको सबै स्कुल कोलेज बिगत १४ दिन देखि पुर्ण रुपमा बन्द रहेको बताइएको छ । यहाँको बजार पसल निरन्तर बन्दका हुदा मजदुरहरु भोक भोकै बस्न बाध्य रहेको मजदुरहरु बताउँछन । बन्दका कारण यहाँ दैनिक कामकाज रुपमा कामकाज नहुदा पैसा सकिएपछि ऋण लिएर आफनो परिवार पालनुपर्ने बाध्य रहेको स्थानिय मजदुर पुरान साहले बताउनुभयो । उहाँका अनुसार बिगत १४ दिन देखि बन्दका कारण बजार पसल बन्द भएपछि कामकाज रोकिएको हुनाले पैसा पनि सिदिएको भन्नुभयो । अब काम नभएपछि छिमेकीबाट साप्टी ऋण लिएर घरपरिवार चलाउनुपरि रहेको गुनासो समेत गनुभयो । यस्तै मोर्चाको बन्ले जिल्लामा बन्दको निकै प्रभाव परेको छ भने बजार, पसल, उद्योग व्यापार, शैक्षिक संघसंस्था लगायत सबै ठप्प रहेको बताइएको छ । प्रदर्शनकारीहरु आज पनि जिल्लाको बिभिन्न ठाउँ उाउँमा प्रदर्शन गरि पुर्व–पश्चिम राजमार्गको भारदह , कल्यानपुर श्रपनी लगायतको ठाउँमा ढुगा र्तेसाएर सडक अवरुद्ध गरेका छन् । संघीय समाजवादी फोरम नेपाल , सदभावना पार्टी , तराई मधेश लोकतान्त्रि पार्टी लगायतका मधेसबादीदलले समग्र मधेस एक प्रदेश र सीमाकणको बिरोध गदै सप्तरी सहित तरार्इृको जिल्लाहरुमा बिगत १४ दिन देखि बन्द जारी राखेका छन् । यसै बिच मधेसी मोर्चा सप्तरीका जिल्ला अध्यक्षा दिनेश कुमार यादवका अनुसार भोलि शनिवार हिदुहरुको भई÷बहिनीको पर्व रक्क्षा बन्धनको दिन पनि यहाँको बजार पसल र यातायातको साधन लगायत सम्पुर्ण बन्द रहने जानकारी दिनुभयो ।