आर्मीको गाडी अनियन्त्रित भएर पल्टिँदा दुइजनाको ज्यान गयो
Advertise Here Book Now
सिरहा लहान भदौ ३० । सिरहाको कसहा स्थित सडक खन्डमा एउटा आर्मी को गाडी अनियन्त्रित भएर पल्टिँदा दुइजना को ज्यान गएको छ भने ८ जना गम्भिर घाइते भएकोछ। घाइते तिन जनाको उपचार लहानको सप्तृसी अस्पतालमा र ५ जनाको लहानको रा. उ.स्मारक अस्पतात लहान मा भैरहेको छ । र थप उपचारको लागी काठमाडौं लगिने तयारी भैरहेको छ। 

