कतारमा ३२ नेपाली कामदार अलपत्र
Advertise Here Book Now

Image result for photo of state of qatar ऑनलाइन सिरहा डटकम / बिदामा घर जान्छु भन्दै हिँडेका मुदिर प्रबन्ध निर्दैशक सम्पर्कविहिन भएपछि ३२ नेपाली कामदार कतारमा अलपब परेका छन् ।
उनीहरुले ५ महिनादेखि तलव पाएका छैनन् । सहेलिया १७ मा बस्द आएका उनीहरु ओरअल अडिइद प्रोजेक्ट कम्पनीमा कार्यरत थिए ।
जुलाई १० बाट बाहिर काम गरेका छैनौ, हेटौडाका निर्मल गौतमले भने मेबाट तलव पनि पाएको छैन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्