सप्तरीको भारदहमा रामकिसुन राउतको श्रद्धान्जली सभा सम्पन अधिकार नभेटे सम्म मधेसीको आन्दोलन
Advertise Here Book Now
मधेसमा जारी रहने : राजेन्द्र महतोको चेतावनी
ऑनलाइन सिरहा डटकम अरुण कुमार यादव राजविराज , ७ असोज । सप्तरीको भारदहमा प्ररीद्धारा मारीएका पोर्ताह १ निवासी रामकिसुन राउतको आज सााझ मधेसी मोर्चा सप्तरीले श्रदान्जली सभाको आयोजना गरेको छ । आयोजित श्रदान्जली सभाको प्रमुख अतिथि सदभावना पार्टीका राष्ट्रिय राजेन्द्र महतोले तीनदलले जारी गरेको संबिधानमा मधेसी जनजाती , मुस्लीम उत्पिडित, सिमानकृत वर्ग र पिछडा वर्ग लगायत मधेसी समुदायको हक अधिकार नभएको संबिधान कसेले पनि नमाने दावी गनूभयो साथै उहाले बिगतमा भएका समझोता अनुसार संबिधानमा अधिकार नदिए सम्म हिजो मोर्चाले निर्णय गरेको आन्दोलन अनुसार आन्दोलन जारी नै रहने स्पष्ट गर्गुभयो । अबको आन्दोलन राजमार्ग केन्द्रित आन्दोलनलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउदै भन्सार नाकाहरु ठप्प पार्ने चेतावनी उहाले दिनुभयो । सोहि श्रद्धान्जली सभामा तराई मधेश सदभावना पर्टीका अध्यक्ष महेन्द्रराय यादव, सदभावना पार्टीका उपाध्यष नवल किसोर साह लगायतको वक्राहरुले मधेस आन्दोललाई तिर्व बनाउनुदै लगनुपर्नेर्मा जोड दिएका छन् । श्रदान्जली सभा मधेसी मोर्चाका भारदह संयोजक बिरेन्द्र माझीको अध्यक्षतामा सम्पन भएको थियो । राउतको १५ दिन अगाडि सप्तरीको भारदहमा बाटो खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारी बिच भउको झडपमा प्रहरीले चलाएको गोलि लागेर मृत्यु भएको थियो । त्यस्तै भदौ १ गते पनि प्रहरी र आन्दोलनकारी बिचको झडपमा परि स्थाानिय राजीव राउतको मृत्यु भएको थियो ।