सीमाकणको बिरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालृे
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण यादव राजविराज , २८ भदौ । सीमाकणको बिरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालृे
जारी राखेको आन्दोलनप्रति सप्तरीका पत्रकारहरु आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । साथै पत्रकारहरु मौन जुलुस समेत प्रदर्शन गरेको जनाएको छ । मधेसी पत्रकार समाज नेपाल र मधेसी पत्रकार संघको संयुक्त रुपमा आन्दोलन प्रति ऐक्यबद्धता जनाएको मधेसी पत्रकार समाजका अध्यक्ष शैलेन्द्र सिँहले जानकारी दिनुभयो । राजविराजस्थित शिव मंदिर प्राङ्घणबाट निकालिएको पत्रकारहरुको ऐक्बद्धता जुलुस नगरको बिभिन्न भागमा मौन जुलुस परिक्रमा गर्दै प्रर्दशन गरेका थिए ।