गोलबजारमा गोली चल्यो : ३ जना घाइते
Advertise Here Book Now
सिरहाको गोलबजार न.पा. गोलि चल्यो २ जना घाइते १ आसिश बिक्रम साह अन्दाजी २२ बर्शिय अर्को २ लक्ष्मन दाश २०बर्शिय त्यस्तै मिर्चैया मा पनि दुध को गाडीमा आगजनी एता सिरहा नपा माअ पनि भुमि सुधार कार्यालय मा आगजनी अवस्था अझै तनाव प्रदर्शन जारी देखिएको छ।

