लहानमा कुकुर जुलुश ( फोटो फिचर )
Advertise Here Book Now


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र मधेश आन्दोलन संघर्ष समिति लहनले आज प्रधानमन्त्री शुशिल कोईराला, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री वामदेव गौतमको कुकुर जुलुश निकालेका छन् । लहानको आन्दोलन चौक बाट निस्केको उक्त कुकुर जुलुशमा ४ वटा कुकुरको घाटी र शरीरमा शिर्ष दलका नेताहरुको नाम लेखेर गालि गलोज गर्दै नगरको बिभिन्न भागको परिक्रमा गराई शहिद चौक पुगी कोणसभामा परिणत भएको थियो । मधेश आन्दोलनको आज ४६ सौ दिन पनि लहान पूर्ण रुपमा बन्द रहेको थियो I

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्