मधेशी माहिलाहरुद्धारा झाडु प्रदर्शन
Advertise Here Book Now



सयुक्त लोकतान्त्रि मधेशी मोर्चाका नेतृ तथा मधेशी माहिलाहरुले आज कपिलवस्तुको कृष्णनगरमा झाडु प्रदर्शन गरेका छन । मधेशको माग पुरा गर, सविधान निर्माण प्रक्रीया बन्द गर, हाम्रो हक अधिकार सुनिश्चित गर लगायत नारा लगाउदै हाथमा झाडु लिएर माहिलाहरु कृष्णनगर बाजार परिक्रम गरेका हुन ।  झाडु प्रदर्शन कार्यक्रममा सयुक्त लोकतान्त्रिक मेधसी मोर्चाका नेता तथा सविधान सभा सदस्य अभिषेक प्रताव शाह, तमालोपका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि  इश्वार दयाल मिश्रा, सदभावना पार्टीका केन्द्रिय सदस्य रविदत्ता मिश्रा, स्थानिय नेताहरु दिनेश गुप्ता,अजित सिह, राम प्रकाश चौधरी बड्कु लगायत सहभगीता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्