सिरहामा कांग्रेस सभासदको घरमा आगजनी
Advertise Here Book Now

आश्विन ३, २०७२- मधेसी मोर्चाका नेता उपेन्द्र यादवको नेतृत्वमा भएको मौन जुलुसमा सहभागी भएर फर्कने क्रममा मोर्चाका कार्यकर्ताहरुले संविधानसभामा सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद सितादेवी यादवको घरमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरुले सभासद यादवको लहान बजार क्षेत्रमा रहेको घरको कम्पाउन्ड भित्रै प्रवेश गरि त्यहाँ रोकी रखेको जीप र मोटरसाइकलमा पनि आगो लगाइदिएका छन् । यस्तै उनीहरुले घरभित्रै प्रवेश गरि तोडफोड गर्नुका साथै घरभित्रका सामान समेत उठाएर लगेका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्