सिरहामा बम बिस्फोट
Advertise Here Book Now

-----------------------------------------------------------------------------------------


सिरहा , ७ असोज । सिरहाको जिल्ला अदालत अगाडि रहेको अदालतकै खाली जमीनमा बिहीबार(आज ) साँझ शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको छ। करिव साँझ साढे ६ बजे भएको उक्त विस्फोटबाट जिल्ला विकास समितिको व्यापारिक कम्प्लेक्स भवनका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


विस्फोटमा कुनै मानबिय क्षति नभए पनि अहिले त्यहाका स्थानीय जनता त्रसित बनेका छन्। बम विस्फोटको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्