बिहारको मंत्री संग नेपाली प्रतिनिधिमण्डल टोलीको भेंटघाट, नेपालमा बिहार सरकारले नेपालीको अमन चयन चाहेको छ - मंत्री, श्रवण कुमार
Advertise Here Book Now

पटना ,भदौ २४// नेपालमा प्रतिनिधित्व गरिरहेको राजनीतिक दलहरूको एक प्रतिनिधि मण्डल टोलि आज भारत बिहार सरकार का ग्रामीण कार्य एवं संसदीय कार्य विभाग, मंत्री, श्रवण कुमार संग पटनामा भेंटवार्ता गरेको छ।
नेपाल सरकारका पूर्व मंत्री एवं मधेशी जन-अधिकार फोरम (लोकतान्त्रिक) का उपाध्यक्ष दान बहादुर चैधरीको नेतृत्व मा गएको सो टोली मंत्री, श्रवण कुमार लाई भेटी नेपालमा हालै आएको भुकम्पमा बिहार ले नेपाली हरूप्रति देखाएको सदास्यता एवं सहयोग प्रति धन्यवाद ज्ञापन गेर्दे नेपाल भारत को प्रगाढ़ सम्बन्ध मा भ्रमणले सकारात्मक असर परेको बताउनु भयो।
मंत्री कुमार ले नेपाल संग भारत सरकार को सम्बन्ध बेटी रोही को रहेकोले नेपाल मा बिहार सरकार ले नेपाली हरूको अमन चयन चाहेको बताएको टोलीमा सहभागी पटेलले बताउनु भयो।
भेंटकै क्रममा प्रतिनिधि मंडल का एक सदस्य नेपाल सदभावना पार्टी का केन्द्रीय सदस्य शिव पटेलले हाल नेपालमा बनी रहेको संविधान मा मधेशी हरू ले अधिकार पाउने छाटघाट न देखीये को ले मधेश मा आंदोलन चलीरहेको र त्यस आंदोलन प्रति भारत सरकार र बिहार सरकार सकारात्मक भई दिनोहुना आग्रह गरदई नेपाल भारत बिचको प्रगाढ़ सम्बन्ध लाई कुनई पनी तत्वले बिगाड़न हुने बतउने भयो। 
भ्रमण टोलि आजै भारत बिहार सरकारका भवन निर्माण विभाग, मंत्री, दामोदर रावत सेंग पनि भेंट गरेको छ।
टोलीमा तराई मधेश लोकतान्त्रिक पार्टी का केन्द्रीय सदस्य सभासद रमेश प्र0 कुर्मि, कुर्मि सस्कतीकरण मंख् का केन्द्रीय अध्यक्ष पूर्व बरिष्ट प्रहरी उपरिक्षक सदानन्दन प्र. कुर्मी, मधेशी पत्रकार समाज पर्सा का अध्यक्ष संतोष पटेलको उपस्थिति रहेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्