सुखिपुरमा मोटर साइकल जलेर नष्ट
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असोज ३० / सिरहा जिरोमाइल बरियापटी सडक सुखिपुरमा एक
मोटर साईकल जलेर नष्ट भएका छन्। सुखिपुर गाबिस वार्ड नं. १ मा बरियारपटी
बाट आउदै गरेको मोटर साइकलमा एकासी लागो लागेर जलेका छन्।
शनिबार साझ करिब ५ः४५ बजे एकासी आगो लागेको सवारी धनी अमित साहले बताए । साहका अनुसार भारतको लदनियाँ बाट पेटोल लिएर आउने क्रममा इन्जन हिट भएर आगो लागेरको बताए । सबारीमा सभार जिल्ला सिरहा नगरपालिका गोलबजार वाडा नं. २ बस्ने अमित साह रहेका छन् र उ संग गाडीको कनै कागजात नभएको र नम्बर समेत थाहा नभएको बताए । यमहाको ग्यलाडेटर गाडी रहेको इलाका प्रहरी सुखिपुर ले जानकारी दिएका छन्।साभार पुर्बांचलएक्सप्रेस