नोट अफ डिसेन्ट,हरेक ठाउंमा महिला चाहियो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, ३ कात्तिक । उदयपुरबाट संचालित लैंगिक, समानता र समावेशी अधिकारका लागि आसनमा महिला र भाषणमा महिला भने मुल उद्देश्यका रुपमा मिसन नोट अफ डिसेन्ट राष्ट्रिय अभियानको समिक्षा कात्तिक २ गते गाईघाटमा एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
सन् २०१२ देखि संचालित यस अभियानले सफलतापूर्वक कार्यदिशा गरिरहेको सहभागीहरुको कथन छ । नोट अफ डिसेन्टका संयोजक नजबुख खानले स्थानीयस्तरदेखि केन्द्रसम्म सफलता पाईसकेको यस अभियानले राष्ट्रिय पहिचानका साथै हरेक निकायमा महिला सहभागीतामा बृद्धि भएको दावी गर्छन् । यस अभियानले संविधान निर्माणदेखि सभामुख चयनसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ५१ दशमलव ५५ प्रतिशत महिला भएको देशमा यस अभियानले दवाव दिंदै एलडिओ, सिडियो, डिआईज, आईजीपीलगायत थप मन्त्री र प्रान्तीय मंत्री र प्रधानमन्त्री तथा राष्ट्रपतिलगायत सबै क्षेत्रमा महिला सहभागिता समानुपातिक र समावेशी हुनुपर्ने माग गरेको छ ।