सभामुख र उपसभामुखद्धारा पदबाट राजिनामा (राजिनामा पत्र सहित)
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २९ असोज । सभामुख सुवासचन्द्र नेम्वाङ आफ्नो पदबाट राजिनामा दिनु भएको छ ।
बुधवार सिहदरवारमा पत्रकार सम्मेलन गर्दै सभामुख नेम्वाङले पदबाट राजिनामा
दिनु भएको हो । उहाँ सँगै एमाओवादी कोटाबाट उपसभामुखले पनि राजिनामा दिनु
भएको छ । एमाले कोटा बाट राष्ट्रपति पदमा उम्मेदवार दिनु पर्ने भएको हुँदा
सभामुख नेम्वाङले राजिनामा दिएको श्रोतले जनाएको छ ।

