काठमाडौं उपत्यकामा भूकम्पको धक्का
Advertise Here Book Now

२०७२ आस्विन २१, काठमाडौं : काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार दिउँसो १ बजेर ४ मिनेटमा दुई पटक भूकम्पको धक्का महुसस भएको हो । भूकम्पले काठमाडौं उपत्यकाको केही क्षेत्रमा घरसमेत हल्लाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको लेले नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि बुधबार अपरान्ह ५ बजेर १५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको धक्का महसुस भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्