प्रधानमन्त्रिमा निर्वाचित भएलगतै ओलीको पुतला दहन
Advertise Here Book Now

२४ असोज / प्रधानमन्त्रिमा निर्वाचित भएको केहि क्षणमै एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतलादहन सुरु भएको छ । सरदमुकाम गौरमा संयुक्र लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले अहिले साझ साढे ५ बजे प्रधानमन्त्रिमा निर्वाचित एमाले अध्यक्ष केपी शर्माओलीलाई मधेशले प्रधान मन्त्रि नस्विकार्ने मोर्चाको नेताहरुले कताएका छन ।
यस्तो मधेश विरोध छवी भएका र मधेश विरुध भ्रमक रुपमा उत्रीने केपी ओलीलाई मतदान गरेको भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गक्षेदारको पुतलादन गरिएको हो । केपी ओली सँग उहाको पुतला समेत जलईएको हो ।  मोर्चाका नेताहरु बाबुलाल साह  ,योगेन्द्र यादव , विनोध कुशवाहा ,लगाएतका नेताहरुको नेतृत्वमा पुतला जलाईएको हो । यस्तै पर्सा र सिरहामा समेत पुतला जलाईएको हो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्