ज्योतिष भन्छन् नाकावन्दी ६ महिना खुल्दैन, ओली सरकार टिक्दैन (भिडियो सहित् )
Advertise Here Book Now
बरिष्ठ ज्योतिष ओजराज लोहनी उपाध्यायले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । हिमालय टेलिभिजनमा शिव लम्सालसंगको कुराकानीमा उनले सरकार चाडै ढल्ने ठोकुवा गदै नाकावन्दी छ महिना नखुल्ने बताएका हुन् ।

