फेरी हल्लियो काठमाडौँ ,५.३ रेक्टरको भूकम्प गयो
Advertise Here Book Now
धेरै समय पछि ५ रेक्टर माथिको भूकम्प गएको छ। सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सेतोपाटीलाई बताएका छन्। उनका अनुसार १० बजे भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि परेको थियो।


