लहानको सहिद चौकमा युवाहरु द्वारा सयै लिटर पेट्रोल नष्ट
Advertise Here Book Now

सन्तोष कुमार साह
कात्तिक,२८ सिरहा/ जिरोमाइल बरियारपटटी सडक खण्डको सहिद चौकमा शनिबार साझ सयौ लिटर पेट्रोल जलाएर नष्ट गरेका छन् ।
स्थानिय देबन यादबको नेतृत्वमा रहेका र्दजनौ युवाहरुको समुहले भारतको बिभिन्न नाका बाट मोटर साईकल र जरकिनमा ल्याएका सयौ लिटर पेट्रोल नष्ट गरेका छन् । युवाहरुले बिभिन्न नाका बाट ब्यपारीहरु ल्याएको पेट्रोल स्थानिय बजारहरुमा प्रति लिटर दुई सय देखि २५० सम्म लिइ कालो बजारी भएको भन्दै यस प्रति सरोकारबालाले कुनै चासो नलिएको र साथै यस लाई नियन्त्रणमा लिन युवाहरु लागि परेको यादबले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्