मधेशी शिक्षकहरुलाई कारवाहीगर्ने नेपाल सरकारको तयारी
Advertise Here Book Now
मधेश–थरुहटमा जारीआन्दोलनका कारण अधिकांशविद्यालय बन्द छन् । विद्यालय बन्दराखेका र मधेश आन्दोलनमासहभागी भएको शिक्षकहरुलाईमधेशी शिक्षकहरुलाई कारवाहीगर्ने नेपाल सरकारको तयारीकारवाही गर्ने चेतावनी नेपालसरकारले दिएको छ । यसअघि पनि शिक्षा मन्त्रालयले आन्दोलनमासहभागी नहुन शिक्षकहरुलाई निर्देशन दिदै आएका थिए तर पनिमधेश थरुहटका शिक्षकहरु आन्दोलनमा सहभागी हुँदै आएका छन् ।आन्दोलन सुरु भएलगतै गृहमन्त्रालयले मधेश आन्दोलनमा सहभागी हुने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी दिएकोथियो तर पनि कर्मचारीहरुले समर्थनमा रैली तथा प्रर्दशनमा सहभागी हुँदै आएका छन् ।
Advertisement
यता शिक्षा मन्त्रालयले मधेश आन्दोलनमा सहभागी शिक्षकलाई विभागीय कारबाही गर्न प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ ।राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनमा सहभागी शिक्षकलाई विभागीय कारबाही गर्न सिफारिस गरे पछि मन्त्रालयले प्रक्रिया अघिबढाउने जनाएको हो । शिक्षामन्त्रालयका प्रवक्ता हरि लम्सालले आयोगको निर्देशन कार्यान्वयन गर्नमन्त्रालयले प्रक्रिया तत्काल सुरुगर्ने जानकारी सञ्चारकर्मीहरुलाई दिएका छन् । आयोगले सामुदायिक विद्यालयका शिक्षक मधेश आन्दोलनमा गएकोले पठनपाठन हुन नसकेको औल्याएको छ ।आयोगको सिफारिसमा भनिएकोछ, ‘।।।आन्दोलनरत जिल्लाका विद्यालयहरु तत्काल सञ्चालन गर्नेर आन्दोलनमा सक्रिय शिक्षकहरुलाई विभागीय कारबाही अगाडि बढाई सोकेको जानकारी आयोगलाई दिए ।’
