जनकपुरमा बम बिस्फोट हुदा सिरहाली घाईते
Advertise Here Book Now

मंसिर ५, जनकपुर । जनकपुरमा बम विस्फोट भएको छ । बम बिस्फोट बाट एकजना गम्भिर घाईते भएका छन् ।
स्थानीय नरेश यादवको घरमा डेरा गरी बस्ने सिरहा, गौरीपुर–९का १८ वर्षिय श्रवणकुमार यादवको कोठा बाहिर रहेको टिफिन क्यारियरमा रहेको बम बिस्फोट हुँदा श्रवणकुमार सख्त घाइते भएको प्रहरीले जनाएको छ।
उक्त बम कसले राख्यो भन्ने खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्