सिरहाको माडरमा आगजनी
Advertise Here Book Now
कातिक ३०, सिरहा/सिरहाको दक्षिणी सिमावर्ति माडरमा आगजनी हुँदा लाखौं मोल बराबरको सरसमान जलेर नष्ट भएको छ ।
सिरहा नगरपालिका १६ माडरको मिलन चौकमा आईतवार राती १ बजे भएको आगलागीमा मुस्लिम मियाको दुई वटा फुसको घर जलेर नष्ट भएको हो । ईलाका प्रहरी कार्यालय माडर अनुसार विद्युत तार सर्ट भएपछि आगलागी हुँदा करिब ३ लाख ८० हजारको क्षति भएको हो । घरमा रहेका ६ वटा बाख्राको आगलागीमा जलेर मृत्यु भएको छ ।
यस्तै घरमा रहेको स ४ प ७४७९ नम्बरको मोटरसाईकलमा समेत क्षति पुगेको छ । आगलागीमा परेर मिया र उनको १८ वर्षिय छोरा नस्रउल राईन पनि समान्य घाईते भएको प्रहरी नायव निरिक्षक शंकर चौधरीले बताए ।