नायिका तिर्सनाको यस्तो हर्कत, सामाजिक सञ्जालमा भइन् भाइरल (फोटो फिचर )
Advertise Here Book Now
काठमाडौं । ‘नाम वदनाम होस तर गुमनाम नहोस्’ यो नेपाली उखान मोडेल तिर्सना बुढाथोकीका लागि पनि लागू भएको छ । दसै तिहारमा दुर्गा र लक्ष्मीको रुप धारणा गरी फोटोहरु सार्वजनिक गरीन् । केही सीप नचले पछि फेरि पुरानै हर्कतमा देखा परेकी छन् ।
यसले उनको धमिलिएको छवीमा केही संङ्लो हुन थालेको थियो । तर फेरि एकाएक अर्धनग्न फोटो भाइरल बनेको छ । यसले पुनः तिर्सना अर्चना र काजोल खनालकै बाटोमा पुगेको देखाउँछ । त्यो भन्दा पनि उनी २० बाट १९ हुन नपाउँदै फेरि पुरानै शैलीमा फर्किएकी यी फोटोबाट प्रष्ट हुन्छ ।
यसअघि पनि उनले यस्तै हर्कत गर्दै आएकी थिइन कहिले बाधरुममा नुहाउँदै गरेका नाङ्गा फोटाहरु सार्वजनिक भएका थिए । कत्ति म्यूजिक भिडियोमा पनि बोल्ड सिन दिएकी थिइन् ।
तर उनको यो चर्चा बटुल्ने प्रयास असफल हुँदै आएको पाइन्थ्यो । उनको लक्ष्य पूरा हुँदो हो त, किन बारम्बार उही हर्कत दोहो¥याउथिन् ? फेरि पनि अर्धनग्न फोटोहरु अहिले भाइरल भएका छन् ।


