Crime
»
लुटपाटमा संलग्न तीन जना पक्राउ
लुटपाटमा संलग्न तीन जना पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुस १६/ ट्रक चालकहरुको नगद तथा सवारी चालक अनुमतीपत्र र मोवाइल लुटपाट गर्ने चिसापानी–८ बस्ने मनोज शाह,जंगे गुरुङ र पुर्णे रानालाई प्रहरीले पक्राउ गरेको छ । नौबस्ता–७ सुतैया स्थित नेपालगंज–सुर्खेत सडक खण्डमा उनीहरुले बुधबार भारतबाट तरकारी लिई सुर्खेत तर्फ जाँदै गरेको युपी ४० टि २४२२ , भे.१ ख १४०१ नम्वरको मिनिट्रक र ना.२ ख १८६१ नम्बरको ट्रकका चालकहरुबाट भारतीय ६ हजार रुपैयाँ, नेपाली ७ हजार रुपैया, सवारी चालक अनुमतीपत्र र मोवाईल २ थान लुटपाट गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्