शिक्षक सेवा आयोगले गर्यो शिक्षकको माग, (फारम भर्ने मिति, पद संख्या र परिक्षा सम्बन्धि सूचना सहित)
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन २९ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीमा शिक्षक माग गरेको छ । २०६३ साल वैशाख १० गतेपछि रिक्त रहेका पदको पदपूर्तिको लागि फागुन २९ गते सूचना निकालेको हो ।
सूचना अनुसार चैत २९ गतेसम्म तोकिएको शुल्क र वैशाख ६ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने छ । लिखित परीक्षा भने असार ४ गते हुने छ ।
मागसंख्या र विषय र दरखास्त बुझाउन सकिने ठाउँ हेर्नुहोस :


