लहान नगरपालिकाको चरम लापरवाही ,हेर्नुहोस तस्बिरहरु
Advertise Here Book Now


लहान नगरपालिकाको लापरवाहीको नतिजा सोवरुप राजमार्गको  बीचबाटोमै गाईवस्तु चौविसै घण्टा देखिन्छ। 
कयौ दुर्घटनाको कारण यसरी छाडा छोरेको जनावरनै हुनेगरेको छ। लहान नगरपालिकाले सुँगुर छाडा छोरेको पाईएमा कारवाही समेत गर्दै आको छ र यस्तो चौपाया बारेमा उचित नियम नलाऊदा लहानको दुर्घटनाको साथै अबेवस्थित भएको छ। सरोकारवालाले समयमा सुच्नु पर्छ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्