संविधान दिवसकै दिन काठमाण्डुको सडकमा देखिए रगतले लतपतिएको मधेशीका शवहरु… (तस्बिरसहित)
Advertise Here Book Now

सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधान दिवस मनाइरहेका बेला मधेसी दलले भने आजको दिनलाई कालो दिनका रुपमा मनाएका छन् । मधेशी समाजले काठमाडौंको माइती घर मण्डलामा लासहरु बनाएर प्रदर्शन गरेको छ । साथै मधेशीमाथि राज्यबाट अत्याधिक दमन भए पनि अन्तर्राष्ट्रिय समुदायले कुनै कदम नचालेको भन्दै बल्याक बुद्ध(कालो बुद्ध)को मुर्ति निर्माण गरी प्रदर्शन गरिएको छ । उक्त बुद्धहरुको मुखमा कालो पटी बाँधिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्