विज्ञान संकाय पढ्ने सुनिता मुसहर समुदायकै प्रथम महिला, ईन्जिनियर बन्ने चाहना
Advertise Here Book Now

सिरहा, ८ असोज । नेपालको मुसहर समुदायबाट विज्ञान संकायमा प्लस टुमा लिएर पढ्ने पहिलो महिला हुन् सिरहा जिल्लाकी सुनिता कुमारी सदा । हाल उनी लहान स्थित क्याम्समा दिनाभद्री छात्रवृति कोषको सहयोगले अध्य्यन गरिरहेकी छिन । आफनो परिवारको अति कमजोर आर्थिक अवस्थाले गर्दा परिवारको विमतिका बावजुद पनि प्लस टु अध्य्यन गरिरहेकी छिन् । प्लस टु पछि इन्जिनियर बन्ने सुनिताको चाहना छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्