लहानको बिधुत कार्यालय नजिकको नहरमा एकजना महिलाको लास भेटियो ।
Advertise Here Book Now

लहान- असोज १८ आज बिहान लहान को बिधुत कार्यालय नजिकको नहरमा एक  महिलाको मृत शरीर फेला परेकाे  छ ।लहान प्रहरीले घटनाकाे छानबिन थालेको छ। मृत शरीरको पहिचान अहिले सम्म हुन सकेको छैन !

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्