बिष्णुपुरमा नागरिक सचेतना केन्द्रद्धारा सरसफाई
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २३ पौष ।सिरहाको बिष्णुपुरमा नागरिक सचेतना केन्द्रले सरसफाई गरिएको छ । नागरिक सचेतना केन्द्र बिष्णपुरको आयोजनामा सुरु गरिएको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत शनिबार बिष्णुपुर प्र.म. ४ मा सरसफाई गरिएको छ । अबदेखि प्रत्येक शनिबारको सरसफाई गर्ने संस्थाको संयोजक नथु महराले बताए । सचेतना केन्द्रका संयोजक महराको अगुबाईमा गरिएको सरसफाइ कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानियबासी, बुद्धिजिवी, बिद्यार्थी, शिक्षक, प्रहरी, संचारकर्मी लगायतका सहभागिता रहेको थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्