लगातार वर्षाका कारण कतारका जनजीवन प्रभावित
Advertise Here Book Now

ओम प्रकाश यादव कतार फागुन ६ । लगातार ३ देखि मनसुन देशभर सक्रिय भएको छ। मनसुन सुरु भएसंगै कतारका अधिकांश भागमा पानी परेको छ । दोहा  लगायत विभिन्न क्षेत्रमा लगातार ३ देखि बर्षा भएको हो । भीषण वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । अरब सागरमा केही दिनअघि विकास भएको न्युन चापीय क्षेत्रसँगै केन्द्रिकृत बनेको पानी पार्ने बादल सहित पानी पर्ने संकेत देखिएको विभागको भनाइ छ । कतारको दोहा सनैया सहानिया अलखोरमा ठूलो पानी परेको र त्यो अझै पानी पर्ने मौसमविद्ले बताएका छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्