प्रदेश २ को बैठक सुरु हुनासाथ २ मिनेट अवरुद्ध
Advertise Here Book Now





धनुषा, माघ २१ - प्रदेश नम्बर २ मा प्रदेश सभाको पहिलो अधिवेशन शुरु भएको छ । सभामुख तोकिनसकेकाले  ज्येष्ठ सदस्य लगनलाल चौधरीले बैठकको अध्यक्षता गर्नुभएको छ । बैठकको सुरुवात राष्ट्रिय गानबाट गरिएको छ ।धनुषा, माघ २१ - प्रदेश नम्बर २ मा प्रदेश सभाको पहिलो अधिवेशन शुरु भएको छ । सभामुख तोकिनसकेकाले  ज्येष्ठ सदस्य लगनलाल चौधरीले बैठकको अध्यक्षता गर्नुभएको छ । बैठकको सुरुवात राष्ट्रिय गानबाट गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्