'वडाध्यक्ष मरिकले गुण्डा बोलाएर कुटाए' : सचिव मण्डल
Advertise Here Book Now

जनकपुरधाम चैत १७ गते     ।     धनुषा     जिल्लाको      कमला      नगरपालिकाका    वडा    अध्यक्षले    आफ्नै  कार्यालयका  सचिवलाई  हातपात गरेका छन् । वडा नम्बर ८  का  अध्यक्ष  राजेश्वर  मरिक  यादवले  आफ्नै  वडाका  सचिव  रामएकवाल मण्डललाई शुक्रवार हातपातगर्दै दूरव्र्यवहार गरे ।वडा  अध्यक्ष  यादवले  भनेको  काम  नियम  संगत  नभएको  जनाउँदै   गर्न   सचिव   सहमत   नभएपछि  उनलाइ  कुटपिट  गरिएको छ । स्थानीय तहमा कर्मचारीहरुको  चरम  अभाव  रहेको  बेला जनप्रतिनिधिहरुले नै हातपात गर्न     थालेपछि     कर्मचारीहरु     कार्यालयमा बस्ने स्थिति नरहेको जनाउँदै  कमला  नगरपालिकाका  निमित्त   कार्यकारी   प्रमुख   देवकुमार  यादवले  घटनाको  घोर  भत्सर्ना  गरेका  छन्  ।  ‘अगामी  दिनमा यस प्रकारका घटनाहरु दोहरिनु  हुँदैन्’  उनले  भने,  कर्मचारीहरु   नियम   मिचेर   कुनै   काम   गर्न   सक्दैन्   ।जनप्रतिनिधिहरुले   नियमपूर्बकको कामहरु बाहेकको कामका लागि दबाब दिनु उपयुक्त होईन्

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्