धनुषाको बासुदेबपटिमा एक मन्दिरको मेयर बरबरियाले गरे शिलान्यास
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,चैत १९  गते ।
धनुषाको सहिदनगर नगरपालिकामा आज लक्षमी मन्दिर  सन्युक्त रुपमा शिलान्यास भएको छ ।शहिदनगर नगरपालिकाका वडा न.५ बासुदेबपटिमा सहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरवरियाले एक कार्यक्रम बिच उक्त मन्दिरलाई  शिलान्यास गरेका छन।
।उक्त मन्दिर शिलान्यास कार्यक्रममा उपमेयर शिला कापर,,वडा अध्यक्ष  रामरतन पासवान, वडा अध्यक्ष तनुकलाल यादव,रामदेव मरिक, वडा अध्यक्ष रामएकबाल शाह,कन्हैया मुखिया,राजनितीक सल्लाहकार हलखोरी कापर लगायत स्थानीय बाशीहरुको  उपस्थितमा शिलान्यास  कार्यक्रम सम्पन्न भएको छ ।मन्दिको शिलान्यास भएको देखर स्थानीयहरु निकै उत्साहित र खुशी देखिएको थियो ।शिलान्यास भएको मन्दिरको लागी भबण केहि दिनमै सुरुवात गर्ने वडा अध्यक्ष रामरतन पासवानले बताउनु भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्