छोराको मृत्युको खबरले आमा बेहोश
Advertise Here Book Now
छोराको मृत्युको खबले बेहोस भएपछि आमा गंगामायालाइै हस्पिटल भर्ना गर्नु परेको थियो । सुन्दर सपना बोकेर वैदेशिक रोजगारका लागि १ वर्षअघि कतार गएका पहरीको हृदयघात भएर मृत्यु भएको कम्पनिले जनाएको छ ।कतारको अरावियन मेन कम्पनिमा काम गर्ने गोविन्दको गत मंगलवार मृत्यु भएको उनका साथी शिखर पहरीले जानकारी दिए ।
शिखरका अनुसार रौतहट चन्द्रपुर नगर पालिका २ मिलनचोकका गोविन्द सामान्य परिवारका हुन् ।यो हप्ताभित्र स्व गोविन्दको मृत शरिर नेपाल ल्याउन पहल गरिने बुझिएको छ |