दलहरु सहमति नजिक : गच्छदार
Advertise Here Book Now
विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुरा गर्दै गच्छदारले तोकिएकै समयमा संविधान जारी गर्ने गरी दलहरु सहमति नजिक पुगेको दाबी गरे ।
दलहरुबीच सहमति हुन बढीमा चार दिन लाग्ने गच्छदारको भनाइ थियो ।
-Imagekhabar