सीमाक्षेत्रमा भिडन्त, नेपाली सैनिक दिनभर बंकरमा
Advertise Here Book Now
काठमाडौं, १५ माघ ।
हिजबुल्लाह समूहले पनि इजरायली सेनामाथि
फायरिङ गरिरहेको छ । ‘हिजबुल्लाह लडाकु र
इजरायली फोर्सबीच दोहोरो फायरिङ हुने क्रममा
इजरायली मानवरहित जहाजको आक्रमणबाट एकजना पिसमिकर (शान्ति सैनिक) को निधन भयो,हामी सबै
नेपाली टोली सकुशल छौं,’ दक्षिण लेबनानको मेस इल जाबेलस्थित कृष्णदल गणका गणपति प्रमुख सेनानी
राजेन्द्र गिरीले इमेलमा भने ,‘दिनभर हामी बंकरमा बस्यौं,अहिले सबै सकुशल छौं ।’
प्रमुख सेनानी गिरीका अनुसार स्थानीय समयअनुसार ११ बजेदेखि भएको दोहोरो फायरिङ बुधबार अबेरसम्म
चलेको थियो । नयाँ पत्रिकामा खबर छ ।
इजरायल र नेबनानको हिजबुल्लाह लडाकु
समूहबीच बुधबार भीडन्त चर्किएको छ । सो
क्षेत्रमा खटिएको नेपाली शान्ति मिसन टोली भने
दिनभर बंकरमा बसेर सुरक्षित छ । लेबनानस्थित
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा
बुधबार इजरायलको मानवरहित सैनिक जहाजको
हमला भएको छ ।