आज चन्दनारायण यादवको १५ औ स्मिृति दिवस सम्पन्न
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम श्रीकान्त झा सिरहा । असार ५ । चन्द्रनारायण यादवको १५ औ स्मति दिवस आज एक सामारोह विच समपन्न भएको छ । चन्द्रनारायण ट्रस्ट द्धारा आयोजित कार्यकम्ममा प्रमूख अतिथि वन तथा भू संसक्षण मन्त्री महेश अर्चायले प्रष्ट ट्रयाकमा सम्विधान निमार्ण र्गने भएकोले अव चाडै नै सम्वीधान आउने वताउनुभएको हो । कार्यक्रम्मा प्रमूख अतिथि मन्त्री आर्चायले चन्द्रनारायण यादवको स्मारकमा फूलमाला र्अपन गरेका थिए । नेपाली काग्रेसका जिल्ला सभापति एवम सभासद र चन्द्रनारायण ट्रस्टका अध्यक्ष सितादेवी यादवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम्मा विभिन्न वतmाहरुले यादवको वारेका र्चचा गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्