सिरहामा सितलहरबाट जोगिन कम्बल वितरण
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा ,१६ माघ । तराईमा बढ्दो सितलहर र जाडोको मध्यनजर गर्दै गोलबजार नगरपालिकाले  १ सय ७५ जना लाई १ सय ७५ वटा कम्बल वितरण गरेको छ । नगरपालिकाले अति बिपना गरिब दलित अपांगहरुलाई कमल बितरण गरेको गोलबजार नगरपालिका प्रमुख राजकुमार दासले जनाएको छ । दासले विभिन्न समयमा समाजिक काम गर्दै आईरहेकाले समय अनुकुल र परिस्थिति हेरविचार गरि यस्ता मानव सेवा गर्दै जाने उनले बताईन । कम्बल पाएपछि अति बिपन गरिब दलित अपांगहरु खुसि भएका थिए । यसैगरी अन्य संघ संस्थाले समेत जाडोको कपडा अन्य ठाउँहरुमा  सहयोग गरि दिए अकालमै कसैको मृत्यु हुनबाट जोगिने दासले बताएका छन । अत्यधिक चिसोका कारण गत वर्ष सिरहामा २० जना भन्दा बढीले ज्यान गुमाएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्