भर्खरै भारतीय दूतावासमा गोलि चल्यो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन १९ । अफगानिस्तानको जलालाबाद शहरस्थित भारतीय वाणिज्य दूतावासमा आत्माघाती हमला भएको छ । बुधबार अपरान्ह भीषण गोलाबारीसहित उक्त आत्माघाती हमला भएको हो । गोलीकाण्डमा के कति मानवीय क्षति भयो भन्ने बारे बाहिर आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । उक्त गोलीकाण्डमा दूतावास वरिपरि पार्किङ गरिरहेका आठवटा कारहरु भने ध्वस्त भएको बताइएको छ । भारतीय विदेश मन्त्रालयले यस घटनाबारे थप जानकारी दिने तयारी गरिरहेको सञ्चारमाध्यामहरुले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्