रामचन्द्र पौडेलले भने- आत्महत्या गरौँ जस्तो लाग्छ
Advertise Here Book Now

काठमाडौँ ।
नेपाली काँग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले नेपाली काँग्रेस आफै परिवर्तन हुनु पर्ने बताए ।
महाधिवेशनपछि नेपाली काँग्रेस आर्थिक क्रान्तिमा लाग्ने बताए । कांग्रेस परिबर्तन नभएसम्म समाज परिबर्तन गर्न नसकिने बताए ।
उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसको नेतृत्वमा बनको नयाँ संविधान आफूहरु कार्यन्वयन गर्न लाग्ने बताए । उनले महाधिवेशनपछि काँग्रेसले देशलाई स्पष्ट बाटो दिने बताए ।
पौडेलले मिडियामा नेताहरुको बारेमा भइरहेको आलोचना देख्दा आत्महत्या गरौँ  जस्तो लाग्ने गरेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्